“भिजिट नेपाल २०२०”को प्रचार गर्न एसएनएस र एनआ एन स्विटजरल्याण्डले “स्नो फन” कार्यक्रम गर्ने

इनेप्लिज २०७६ माघ २३ गते १:२० मा प्रकाशित

 

“भिजिट नेपाल २०२०”को प्रचार गर्न एसएनएस र एनआ एन स्विटजरल्याण्डले “स्नो फन” कार्यक्रम गर्ने भएको छ । फेब्रुअरीमा “भिजिट नेपाल २०२०’ कार्यक्रम गर्ने भएको जानकारी एनआरएन स्विटजरल्याण्डका उपाध्यक्ष शुभा एल्मर लामा र एस एनएसको तर्फबाट कमल भट्टले गराएका छन् ।

स्थान: Melchsee- Frutt im Oswalden
समय: १० बजे

सम्पर्क :

शिव कुमार सुब्बा फोन: ०७९ ९४५ १२ ५५
सुभा एल्मर लामा फोन: ०७९ ८३२ ७५ ७७
कमल भट्ट। फोन: ०७९ ७४३ १० २४

प्रतिक्रिया