गायिका पुजा वरालको आवाजमा”सयौँ जुनी ” भिडियो सहित ।

इनेप्लिज २०७६ माघ १९ गते १२:०० मा प्रकाशित

नेपाली लोकदोहोरी गीत संगीतको बजार खस्कदैँ गइरहेको अवस्थामा कृष्ण महतराज र पुजा बरालको संयुक्त लोकदोहोरी गीत ”सयौँ जुनी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा राजु विरही र गायिका पुजा बरालको सुमधुर आवाज रहेको छ । प्रेममा उब्जिएका वेदनालाई गीतमा समावेश गरिएको छ । आफनो प्रेमीकाको याद आफुलाई सदैव आउने कुरा गीतमा गायकले ब्यक्त गरेका छन ।

राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।मरुभुमी नारायण को छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”सयौँ जुनी ”गीतको भिडियोमा आयुष्मा कार्की , कृष्ण गहतराज , आर एन थापा र रचना गदालको मनै छुने अभिनय रहेको छ ।
”सयौँ जुनी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया