बिहीबार, फागुन ८ २०७६
काठमाडौं ००:३३
वासिङटन डिसी 13:48

नेपाल अमेरिका फिल्म सोसाइटी मेरिल्याण्डले प्रत्येक महिनाको पहिलो शनिबार नि:शुल्क चलचित्र प्रदर्शन आयोजना गर्ने

इनेप्लिज २०७६ माघ १४ गते ०:०५ मा प्रकाशित

हार्दिक निमन्त्रणा !

नेपाल अमेरिका फिल्म सोसाइटीले मेरिल्याण्ड पार्क एण्ड प्लानिङ्ग कमिसनको सहयोगमा प्रत्येक महिनाको पहिलो शनिबार नि:शुल्क चलचित्र प्रदर्शन आयोजना गर्ने भएको छ । फेब्रअरी महिनाको पहिलो शनिबार केसाङ्ग क्षेतेंनद्वारा निर्देशित डकुमेन्ट्री “Who will be Gorkha ” प्रदर्शन हुने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

कहिले: Saturday, February 1, 2020
समय : 6:00 PM – 8:00 PM
कहाँ : Brentwood Arts Exchange
3901 Rhode Island Ave
Brentwood, MD 20722

Contact:703-342-7890, 301-312-0024

https://www.facebook.com/events/487203638605422/

Saturday, February 1, 2020 at 6:00 PM
Brentwood Arts Exchange, 3901 Rhode Island Av

प्रतिक्रिया