सोमबार, असोज ५ २०७७
काठमाडौं १५:४१
वासिङटन डिसी 05:56

भर्जिनियामा पनि कोरोना संक्रमण

इनेप्लिज २०७६ माघ १२ गते २२:५९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा पनि कोरोना भाईरसको संक्रमण देखा परेको राज्यको स्वास्थ्य विभागले आईतबार जनाएको छ ।

यि संक्रमण भर्जिनियाको मध्य र उत्तर क्षेत्रमा देखापरेको विभागलाई उद्धृत गर्दै स्थानीय समाचार माध्यमले जनाएका छन् ।

भर्जिनियामा हालसम्म तीनजनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । यस सम्बन्धि अनुसन्धान भै रहेको जनाएका छन ।

 

 

प्रतिक्रिया