बुधबार, चैत २६ २०७६
काठमाडौं १९:४१
वासिङटन डिसी 09:56

राष्ट्रपति डोनाल्ड ट्रम्प मार्टिन लुथर किङ्ग जुनियर स्मारकमा अचानक पुगे

इनेप्लिज २०७६ माघ ७ गते २:५४ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्प छुट्टीको अवसरमा मार्टिन लूथर किङ्ग जूनियर स्मारकमा पुगे । पूर्व सूचना बिना गएर मार्टिनको मुर्तिलाई सम्मान गरेका छन् । राष्ट्रपति ट्रम्प को साथमा उप राष्ट्रपति माइक पेन्स समेत गएका थिए ।

राष्ट्रपति व्हाइट हाउस हाउस र स्विटज़रल्याण्ड जानु अघि उनले भ्रमण गरेका हुन् । आजको ठीक ३ वर्ष अघिको कुरा हो, जनवरी २०,२०१७ मैले पदको सपथ लिएको थिए। यति उपयुक्त दिन छ कि आजै एमएलके जुनियरको दिन हो। अफ्रिकी-अमेरिकनहरुको बेरोजगारी हाम्रो देशको इतिहासमा सबै भन्दा कम हो भनि ट्रम्पले लेखेका थिए ।

अन्तिम तीन पूर्व राष्ट्रपतिहरूले मार्टिन लूथर किङ्ग जूनियर दिवस मनाउन उनका सेवा परियोजनाहरूमा भाग लिएका थिए । तर ट्रम्पले सेवाको दिनका कुनै परियोजना भाग लिएका थिएनन् ।

तर सबै अन्य अमेरिकी पूर्व राष्ट्रपतिले “सेवा दिन” को रूपमा समय तोकेका थिए।

समाचार/ श्रोत :सिएनएन ,तस्बिर : एपी

प्रतिक्रिया