२ दीन सम्म सम्पर्क विहीन १०० जना ! ७जना बेपत्ता यसरी भयो घट-ना | फर्कीएकाले खोले नालिबेली

इनेप्लिज २०७६ माघ ४ गते १६:०८ मा प्रकाशित

अविरल परेको झरीको कारण अन्नपुण आधार सिबीरको पदमार्गमा रहेको हिउँकु गुफा र देउराली बीचतिर हिउँ पहिरो गएपछि कोरीएन र नेपालि गरी ७ जना सम्पर्क्विहीन भएका छन । हेलीकप्टरको माध्यम बाट आज अड्कीएका पर्यटक भिडीयोहरुलाई उद्धार गरीएको थियोअहिले अन्नपूर्ण आधार शिविर पदमार्ग अन्तर्गत एबिसी, माछापुच्छ्रे आधार शिविर लगायतका ठाउँबाट पर्यटकको उद्धार भइरहेको छ । यी ठाउँहरूमा एक सय बढी पर्यटक तथा नेपाली रहेका त्यहाबाट फर्कीएका एक नेपालि गाइड बताउछन कस्तो छ त्यहाको बस्तु स्थीती भन्ने बारेमा हामीले एक भिडीयो सामग्री प्रस्तुत गरेका छौ पुरा

https://www.youtube.com/watch?v=u6Gmd_v6f8A&feature=emb_logo

प्रतिक्रिया