गीतकार रबिमान सिंह बस्न्यातको फनफनी घुमेको सेलरोटी गीत युट्युब बाट सार्वजनिक

इनेप्लिज २०७६ माघ ३ गते ११:३६ मा प्रकाशित

क्यानाडामा बस्दै आएका गीतकार रबिमान सिंह बस्न्यातको फनफनी घुमेको सेलरोटी गीत युट्युब बाट सार्वजनिक भएको छ । उक्त गीत गायक तथा संगीतकार टीका बोम्जन हुन् । गीतको व्यवस्थापन पवन लामाले गरेका छन् भने उक्त गीतमा पौल शाह तथा अलिशा राईले अभिनय गरेका छन् । सम्पादन मिलन बिश्वकर्माको गरेका छन् भने निर्माता सुगम बस्न्यात हुन् ।

फनफनी घुमेको सेलरोटी गीत सुन्न यहा थिच्नु होस् :

प्रतिक्रिया