नेपाली अमेरिकन सामुदायिक केन्द्र( न्याक) संग अमेरिका नेपाल सहयोगी समाज

तस्बिर पुरु सुबेदीको फेस बुक बाट शाभार २०७६ पुष २६ गते १:१४ मा प्रकाशित

नेपाली अमेरिकन सामुदायिक केन्द्र( न्याक) संग अमेरिका नेपाल सहयोगी समाज( एएनएचएस)ले पशुपतिनाथ मन्दिर बनाउने किनेको जग्गा न्याकलाई हस्तान्तरण गर्दै बिलिन भएको जानकारी दिदै हस्तान्तरण कार्यक्रमका तस्बिरहरु

NACC & ANHS Temple Project (with Land) merger MOU signing ceremony. With this success, Nepali Institutional project merger with NACC formally starts. One of the finest examples of Nepali unity in the DC Metro area. Hats off to both organizations. Congratulations!! More to come

प्रतिक्रिया