नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक

इनेप्लिज २०७६ पुष २४ गते १२:०२ मा प्रकाशित

काठमाडौँ ।

नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक भएको छ । बिजि बर्मा फिल्मस को ब्यानरमा निमार्ण भएको चलचित्रमा सामाजिक सञ्जालले भित्राएको विकृति र विसंगतिलाई चलचित्रमा चित्रण गरिएको चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताए ।

चलचित्रलाई ओम बा. कार्की सावर अधिकारी मिलेर निमार्ण गरिएको छ । चलचित्रमा बिक्रम कार्कीको छायांकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य देव महर्जन को द्वन्द ,बाबुल गिरी , टंक बुढाथोकी र शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा, बाबुल गिरी, गणेश चौधरी र शम्भु रैका को स्वर रहेको छ । र

राजन महर्जन ,तृष्णा खड्का , डिबि लामा, बिक्रम कार्की ,प्रेरणा बोहरा ,राजु श्रेष्ठ ,राजन श्रेष्ठ ,रुबि थापा र कुमार कार्की को अभिनय रहेको छ । चलचित्रमा बिश्वास भण्डारी को सम्पादन र राजेन्द्र बजगाइ को पाशर््व संगीत रहेको छ ।

हेर्नुहोस ट्रेलर ।

प्रतिक्रिया