काठमाडौं,
पुष १७ ।
र्याप गीत ‘भविष्यको कथा’ सार्वजनिक भएको छ । र्यापर नुरा रफतारकै शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
माया प्रेमका विषयमा भविष्य कथा गीत मार्फता आफूले स्रोता दर्शकमाझ यो गीत पस्किएको नुरा बताउँछन् । गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया