केन्या मा रहेका नेपालिले मनाए टोपी दिवस

कृष्ण भट्ट नैरोबी केन्या २०७६ पुष १६ गते २१:०९ मा प्रकाशित

कृष्ण भट्ट
नैरोबी केन्या,

परदेशमा रहेर नि आफ्नो  सस्कृतिको जगेर्ना अनि भिजिट नेपाल २०२० को प्रचार प्रसार गर्ने उद्देश्यका साथ आज जनवरी १ अर्थात टोपी दिवस केन्यामा रहेका गैर आवासिय नेपाली संघले केन्या को नैरोबि स्थित एसएसडि मंदिर परिसरमा भेला भई भिजिट नेपाल २०२० को प्रचार प्रसार पनि गर्ने उद्देश्यका साथ भिजिट नेपालl २०२० लेखिएको टि-सर्ट र ढाका टोपी लगाई नैरोबि शहर परिक्रमा गरि ५३ किलोमिटर टाढा थिकामा रहेको फोर्टटिन फल्स भन्ने ठाउ सम्म पुगि कार्यक्रम  पुन नैरोबि स्थित एसएसडि मंदिर परिसरमा आइ समापन गरेको जानकारी एन आर एन ए (एन सि सि ) केन्या का महासचिव टिका धिताल ले जानकारी दिनु भयो ।

प्रतिक्रिया