प्राण त्याग्छु तर आमालाई छोडदिन – कमला घिमिरे(भिडियो सहित)

इनेप्लिज २०७६ पुष १० गते ११:५९ मा प्रकाशित

सबै भन्दा पहिले जानकारी गराऊ कि यो शिर्षकमा भनीएको शब्दहरु कमला घिमिरेले पोखरा महानगरपालिकाको लेखनाथमा भएको लेखनाथ महोत्सबमा चर्चित गायक राजु परिवारसंगको दोहोरिको जवाफमा भनेको शब्दहरु हो ।

पछिल्लो समय चर्चामा आएकी १२ बर्से गायिका कमला घिमिरेले बुधबार पोखरा महानगरपालिकाको लेखनाथमा भएको लेखनाथ महोत्सबमा आफनो भब्य प्रस्तुति राखिन संयोग कस्तो पर्यो भने उनले राजु परिवारसंग आफ्नो बाबाले हेला गरेको र आमासंग बस्दै आएको भन्ने भाब सहितको दोहोरी प्रस्तुत गरिन दोहोरी जोडका तोड रहयो संगै यतिबेला कमला घिमीरे र गायक अमृत सापकोटाबीचको खटपट युतुबमा अन्तरबार्तामा आएका छन यसैको बिम्ब दोहोरीमा त आएन भन्ने लक धेरै काटेका थिए तर यो दोहोरीका शब्दहरु मात्र थिए जसलाई आधार मानेर धेरै कुरा अनुमान गर्ने सकीदैन ।

आज उनलाई हेर्नकै लागी महोत्सबमा मानिसहरुको ओहिरो लागेको थियो हेर्नुहोस राजु परिवारसंगको उनको बेजोड दोहोरी तपाइको २७ मिनेट खेर जाने छैन भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?time_continue=1&v=vP4cPEyomvA&feature=emb_logo

प्रतिक्रिया