मुटुमा काँडा बोलको गीतको भिडियो सार्वजनिक

इनेप्लिज २०७६ पुष १० गते ११:४५ मा प्रकाशित

काठमाडौं । गायक तथा संगीतकार ताराबीर पाण्डेको स्वरमा मुटुमा काँडा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमर राज रुचालको शब्द तथा सन्तोष रजौरेको संगीतमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतको भिडियोमा सुशिल गिरी, कौशिला कार्की, श्रीराम श्रेष्ठ, रिता तामाङ, हरि शरण गिरी, दिपक गिरी र समिर तामाङले अभिनय गरेका छन् । ताराबीर पाण्डेको निर्देशनमा योदिन सम्बाहाम्फेले छायाँकन गरेको भिडियोमा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ । यो भिडियो मोबाई टिभी नामक युट्युव च्यानलमा उपलब्ध छ ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

प्रतिक्रिया