नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको ” तारा जस्तै जुन जस्तै ”भिडियो सहित ।

इनेप्लिज २०७६ पुष ९ गते १३:०९ मा प्रकाशित

काठमाडौँ,

कला राई को प्रस्तुतीमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको ” तारा जस्तै जुन जस्तै ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार, चलचित्र लेखक तथा निकर्देशक शंकर अधिकारी घायलको निर्देशन मा निमार्ण भएको चलचित्रमा नेपाली रजटपटमा भएका विभिन्न घटनाक्रमलाई आधार बनाएर सो चलचित्र निमार्ण गरिएको छ ।

दिप कुलुङ र कला राई लाई फिचरिङ गरिएको गितमा दिपेन्द्र खड्का को गीत, सिडि बिजय अधिकारी को स्वर संगीत रहेको छ ममता राना ले साथ दिएकी छन। राजन महर्जन को कोरियोग्राफिमा रामकृष्ण कडेल को छायांकन रहेको मेरो दिल छ पोखरामा यहि फागुन २ गते नेपाल भरी प्रर्दशनमा आउने निमार्ण पक्षले बताएको छ ।

” तारा जस्तै जुन जस्तै ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=bTctZT4oJik&feature=emb_logo

प्रतिक्रिया