पोखरा काण्ड :घरबेटी र छिमेकी आए मिडियामा, कति केटा आउँथे कोठामा ? कपडामा रगतै रगत (भिडियो)

इनेप्लिज २०७६ पुष ८ गते १२:२२ मा प्रकाशित

पोखरा नजिकै माछापुच्छ«े गाउँपालिका वडा नंं ६ अस्ताम गाउँमा शनिबार एक मृत शिशु फेला परेपछि त्यसको आमा पत्ता लाग्यो तर बाबु अहिले सम्म पनि पत्ता लागेको छैन । स्थानीय अबिबाहित केटीले बच्चा पाएर बारीको छेउमा गाडेको तथ्य पत्ता लागेको छ । प्रहरीको अनुसन्धान र गाउँलेहरुको आशंकामा उत्त बच्चाको आमा पत्ता लगाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ भने बच्चाको बाबुको पनि खोजि भईरहेको छ ।

गाउँबाट पोखरा झरेर पढ्न बसेकी केटीले किन यस्तो हर्कत गरिन् यस बिषयमा स्वयं घरबेटी र छरछिमेकलाई पनि थाहा छैन । करिब एक बर्ष अघिदेखी पोखरा सिमपानीमा डेरामा बस्दै आएकी उनी धेरैजस्तो कोठामै हुन्थीन् । ढोका थुनेर बस्ने र कोही कसैसंग नबोल्ने गरेको घरबेटी र छिमेकीले बताए । हेर्नुहोस् छिमेकी र घरबेटीसंग गरिएको कुराकानी ।

प्रतिक्रिया