‘पे पार्किङ’लाई लिएर महानगर भित्रै लफडा, व्यवसायी र हाकिम बिच कार्यालयमै यस्तो (भिडियो)

इनेप्लिज २०७६ पुष ६ गते ०:३७ मा प्रकाशित

अझै फस्टाउने मौका दिईरहेको कुरा बुझ्न र बुझाउन खासै मेहनत गर्नु नपर्ला । स्थानिय व्यवसायीहरुसंग कुनै प्रकारको समन्वय नै नगरि महानगरपालिकाले जवरजस्त एक तर्फी पार्किङलाई निषेध गर्दै पे पार्किङ लादेरै छोड्यो ।

सामान्यतया न्युरोड पोखराका व्यस्त सडकहरु मध्येको एक हो । यहाँको सडक अन्यको तुलनामा फराकिलो पनि छ । अहिलेसम्म न्यूरोडमा पार्किङ गरेर ट्राफिक व्यवस्थापनमा कुनै समस्या देखिएको थिएन । र, छैन् पनि । जति समस्या पोखराका अन्यक्षेत्रमा देखिन्छ । व्यवसायीहरु कुनै पनि हालतमा पे पार्किङ मान्न तयार छैनन् की त सबै तिर समानुपातिक रुपमा यो प्रयोगमा आउनुपर्छ भन्छन् । कार्यालय भित्रै प्रशासनिक निकायका कर्मचारी र व्यवसायीहरुबीच एक प्रकारको ठूलै बहस सृजना भयो । हेर्नुहोस् यो भिडियो । पोखरा महानगरपालिकाले यही पौष १ गतेदेखी लागु हुने गरी पोखरा न्यूरोडको केही भागमा एकतर्फी पार्कीङ निषेध गरेको छ । पोखराको पार्किङ व्यवस्थीत गर्ने नाममा निजी कम्पनीलाई जिम्मा दिएर मनपरि पार्किङ शुल्क असुलिरहेका ति कम्पनिलाई थप प्रोत्साहन हुने गरि महानगरले पछिल्लो समय पे पार्किङ कै वाहानामा

प्रतिक्रिया