ममता प्रकरणमा बोल्यो प्रहरी (भिडियो सहित)

इनेप्लिज २०७६ पुष २ गते ११:३१ मा प्रकाशित

 


पोखरा १० कि ममता मल्ल मृत्युप्रकरण सम्बन्धमा प्रहरीले थप प्रस्ट पारेको छ । कास्की प्रहरीको नियमित संचारकर्मी भेटघाटका क्रममा प्रहरी प्रवत्ता एंव प्रहरी नायव उपरिक्षक डिएसपि राजकुमार केसिले मल्लको मृत्युप्रकरणका सम्बन्धमा प्ररारम्भीक अनुसन्धानका क्रममा फेला परेका तथ्यका आधारमा केही फराकिला सन्देशहरु दिनुभएको हो ।

यहि मंसिर २६ गते आफनै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी ममताको कर्तव्यमा अहिलेसम्मको अनुसन्धानले कसैको संलग्नता नरहेको भन्ने देखाएको प्रहरी प्रवक्ता केसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया