अमेरिकामा नेपालको भूमि अतिक्रमण गरेको बिरोधमा व्हाइट हाउस देखि डिसी स्थित भारतीय राजदुताबास सम्म भब्य जुलूस प्रदर्शन

इनेप्लिज २०७६ पुष १ गते ०:४८ मा प्रकाशित

डिसी । नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले बिरोधमा व्हाइट हाउस देखि डिसी स्थित भारतीय राजदुताबास सम्म बिशाल बिरोध जुलूस प्रदर्शन भव्यताको साथ सम्पन्न भएको छ ।

यस पटकको बिरोध जुलुस ज्यादा प्रभावकारी रहन पुगेको छ । अमेरिकाको राजधानी वाशिंगटन डिसीको बीच सडकबाट नारा सहित जुलुसले सबैको ध्यानाकर्षण गर्न सफल भएको छ ।

प्रतिक्रिया