रा० प्र० पा० को प्रबाश संगठन : “प्रबाशी नेपाली एकता समाज, अमेरिका” का केन्द्रिय अध्यक्ष राजेन्द्र शेरचनको प्रेश बक्तब्य

इनेप्लिज २०७६ मंसिर २७ गते २२:०० मा प्रकाशित

ईनेप्लीज

वाशिंगटन डिसी – भारतले नेपालको सिमाना मिचेको बिरोधमा आगामी डिसेम्बर १५ तारिख आईतबार वाशिंगटन डिसी स्थित व्हाईट हाउस आगाडी हुन गईरहेको नेपालीहरुको बिशाल र्यालीमा सक्रिय रुपमा सहभागी हुनको लागी अमेरिकाबासी नेपाली दाजुभाई, दिदीहिनीहरुलाई – ” प्रबाशी नेपाली एकता समाज, अमेरिका ” का केन्द्रिय अध्यक्ष राजेन्द्र शेरचनले अनुरोध गरेका छन्।

अध्यक्ष शेरचनले जारी गरेको संस्थाको प्रेश बक्तब्य :

प्रतिक्रिया