बिहेमा हिँडेका युवक पोखरामा मृत फेला

इनेप्लिज २०७६ मंसिर २७ गते ०:३१ मा प्रकाशित

पोखरा महानगरपालिका (२९ धर्मकाटा भित्र एक युवक मृत फेला परेका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका( १३ काहुँका निरज परियार रहेको प्रहरीले जनाएको छ । उनी फुपुको छोराको बीहेमा गएका थिए ३० वर्षीय परियारलाई मध्यान्ह १२.३० बजे कच्ची बाटोको कुलोमा मृत अवस्थामा स्थानीयले फेला पारेको गण्डकी प्रहरी प्रदेश कार्यालय पोखराले जानकारी दिएको छ ।

मृतक यही सोमबार घरबाट बिहेमा जान्छु भनि हिडेको बताइएको छ प्रहरीले उक्त विषयमा अनुसन्धान भइरहेको जनाएका छन कसरी भएको थियो त त्यस ठाउमा विहेमा गएका निरजको मृतवस्था हामीले स्थानिय संग कुरा कानि गरेका छौ पुरा भिडीयो हेर्नुहोला

प्रतिक्रिया