सागमा पदक विजेता खेलाडीलाई शहर परिक्रमा गराइने

इनेप्लिज २०७६ मंसिर २५ गते २३:४० मा प्रकाशित

काठमाडौँ, २५ मंसिर । सरकारले १३ औं सागमा पदक विजेता खेलाडीहरुलाई उपत्यका परिक्रमा गराइने कार्यक्रम राखिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

सरकारले वुधबार नै पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार घोषणा पनि गरेको छ ।

सागमा नेपालले ५१ स्वर्ण जितेको छ भने ६० रजत र ९५ कांस्य जितेको छ ।

प्रतिक्रिया