प्रेस संगठन तनहुँको कार्यसमिति चयन

इनेप्लिज तनहुँ । २०७६ मंसिर १८ गते १६:०३ मा प्रकाशित
 तनहुँ । प्रेस संगठन नेपाल जिल्ला कमिटी तनहुँको २०७६ मंसिर १८ गते तनहुँको दमौलीमा साविक प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल तनहुँको एकिकरण सम्पन्न गरेको छ । उक्त बैठकले केन्द्रीय कमिटीको निर्देशन अनुसार जिल्ला संयोजकमा नारायण खड्का र सहसंयोजक सानेबहादुर नेपालीका साथै ३५ जना जिल्ला कमिटी सदस्य चयन गरेको हो । कार्यक्रममा नेकपा केन्द्रीय कमिटी सदस्य, जिल्ला सहइन्चार्ज तथा गण्डकी प्रदेश सभा सदस्य आशा कोइराला, ने.क.पा. प्रदेश कमिटी सदस्य एवं जिल्ला कमिटी सचिव राजेन्द्रकेशरी न्यौपाने,ने.क.पा। प्रदेश कमिटी सदस्य अतिन्द्र केशरी न्यौपाने ,न.।क.पा जिल्ला कार्यालय सदस्य श्रीप्रसाद श्रेष्ठ, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टर्राई, नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान उपाध्यक्ष समुन्द्र पौडेल र नेपाल पत्रकार महासंघ तनहुँका सहसचिव कृष्ण न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
उक्त बैठकले प्रेस संगठन नेपाल जिल्ला कमिटी तनहुँको सदस्यहरुमा राजकुमार श्रेष्ठ –बिवि)समुन्द्र पौडेल,कृष्ण न्यौपाने,मदन तिमिल्सिना,सुर्यभक्त पौडेल ,शिवकुमार श्रेष्ठ,इश्वरीप्रसाद ढकाल,रविन्द्र कडेल,लालु थापा मगर,ध्रुव सुवेदी,माधव पौडेल ,ऋषिकान्त दुवाडी,माधव अधिकारी,सागर गिरी,सम्झना रसाइली,सुनिता आचार्य,किरण श्रेष्ठ,अस्मिता खनाल,मनोज कुमार श्रेष्ठ,विनोद ढुंगाना,विन्दु वाग्ले,निशा थापा,तिर्थराज खानल,ज्योति कुमाल,वषन्त पौडेल,सोनिया लगुन,शर्मिला विक,विमला विश्वकर्मा,सविन लामिछान,विन्दु नैनावस्ती,कमला,मोहन घिमिरे ,भोला थापा क्षेत्री र रेखा सापकोटालाई बैठकमा सर्वसमत चयान गरेको हो । त्यस्तै, बैठकले जिल्ला कमिटीको आवश्यक थप सदस्य मनोनयन तथा कमिटीको सचिवालय गठन गर्नको लागि संयोजक नारायण खड्का, सह–संयोजक साने बहादुर नेपाली र केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराइलाई जिम्मा दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया