बुधबार, फागुन ७ २०७६
काठमाडौं ०७:०४
वासिङटन डिसी 20:19

सुस्मिता र विजयले थपे नेपाललाई स्वर्ण

इनेप्लिज २०७६ मंसिर १७ गते १०:४३ मा प्रकाशित

काठमाडौं, मंङसिर १७ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदकको सख्या १७ पुगेको छ । पदक तालिकामा नेपाल शिर्ष स्थानमा कायमै रहेको छ । नेपालले उसुको थाउलो अन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो ।
महिलामा सुस्मिता तामाङले ९.४४ अंक ल्याएर स्वर्ण दिलाउन सफल हुनु भएको छ । यसअघि नेपालका विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका थिए ।

प्रतिक्रिया