नुवाकोटमा यस्तो सम्म भयो

इनेप्लिज २०७६ मंसिर १३ गते ११:३५ मा प्रकाशित

सहर मगर आज भन्दा ८ बर्ष अगाडी काठमाण्डौंमा घरमा प्लास्टर गर्ने काम गर्थे । काम गर्ने क्रममा लडेर उनको मेरुदण्ड भाचियो । आज सम्म उनले उचित उपचायोगको लागी अपिल

प्रेम बाहादुर पाउन सकेका छैनन् सम्पितिको नाउमा मात्र २३ बर्षिए एक छोरी र १६ बर्षको १ छोरा मात्र छन् । आफनो श्रीमति पनि १ बर्ष अगाडी मृत्यु भयो । छोरी र छोराले विद्यालय जान पाएका छैन्न । थप जानकारीको लागी सबैले एक सियर गरीदिनु होला । सहयोगी मनहरु सम्म पु¥याउनको लागी सकेको सहयोग र सियर गरिदिनुहोला।

प्रतिक्रिया