मोडल तथा गीतकार रमेश बाबुले ल्याए एउटा कुरा सोधौ (भिडियो सहित)

इनेप्लिज २०७६ मंसिर ११ गते ११:४३ मा प्रकाशित

काठमाडौं । नेपाली साँगीतिक क्षेत्रमा नयाँ नयाँ श्रृजनाहरु आउँने क्रम जारी छ । यस्तैमा आएको छ एउटा कुरा सोधौं ? गायक अनमोल प्रकाश र गायिका दीपा लामाको स्वरमा यो गीतको भिडियो सार्वजनिक भएको हो ।

बहु प्रतिभाका धनी रमेश बाबुले लेखेका प्रेमिल शब्दहरुमा बिशाल निरौलाले संगीत गरेका छन् । रमेश बाबु र श्रृजना जि.सी.ले अभिनय गरेको भिडियोलाई राहुल बराईलीको निर्देशनमा बासु न्यौपानेको छायाँकन रहेको छ । त्यसै गरी बिर ब. लामाको कोरियोग्राफी र मिलन बुढाको सम्पादन भिडियोमा छ ।

बाँकी भिडियोमा हेर्नुहोेस् :

प्रतिक्रिया