बिहीबार, मंसिर १९ २०७६
काठमाडौं २०:१८
वासिङटन डिसी 09:33

हिन्दु संस्कृतिका विद्वान गुरू चिन्तामणि योगीको उत्प्रेरणात्मक प्रबचन डिसी क्षेत्रमा हुने

निमन्त्रणा ! निमन्त्रणा!! निमन्त्रणा!!!

इनेप्लिज २०७६ मंसिर ५ गते २२:५९ मा प्रकाशित

निमन्त्रणा ! निमन्त्रणा!! निमन्त्रणा!!!

हिन्दु संस्कृतिका विद्वान गुरू चिन्तामणि योगीको उत्प्रेरणात्मक प्रबचन डिसी क्षेत्रमा हुने भएको छ । नेपाली सामाजिक अभियन्ता तथा हिन्दु संस्कृतिका विद्वान गुरू चिन्तामणि योगीले अमेरिकाको विभिन्न राज्यहरूमा नेपाली समाज र बालबालिकाहरूका लागि उत्प्रेरणात्मक कार्यक्रम गर्दै आउनु भएको छ ।

उहाँ आगामी हप्ता केही दिनका लागि न्यूयोर्क हुँदै वासिंगटन डीसी पनि आउँदै हुनुहुन्छ । यसै सन्दर्भमा स्थानीय नेपाली समुदायका अगुवा स्वयम् सेवक र अभिभावकहरू र बालबालिकाहरूकाबीच गुरू योगीसँग एक उत्प्रेरणात्मक प्रबचन र आगामी दिनमा बालबालिकाहरूको लागि के कस्तो कार्यक्रम तय गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न एक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा सहभागी भएर गुरूको प्रबचनबाट लाभ लिन र बालबालिकाहरूका लागि कहिले कस्तो कार्यक्रम तय गर्न सकिन्छ भन्ने छलफलमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम स्थान,मिति र समय:

Venue: 8051 Ashton Ave, City of Manassas, VA 20109
Room: Bull Run Community/A & B
Date: Saturday, November 30, 2019
Time: 1:30 PM to 4:30 PM

आयोजक :-

नेपाली स्वयम्सेवी समुदाय
ग्रेटर वासिंगटन डीसी मेट्रो एरिया
—————————
थप जानकारीको लागी सम्पर्क

१. लीला ओझा – 1 (602) 774-6610२. निदेश अधिकारी 1 (703) 945-8064३. बाबु खरेल +1 (703) 909-6962४. गिरिश पोखरेल +1 (703) 468-6910५. राजेन्द्र खनाल +1 (703) 870-6480६. ददीराम ढुंगाना+1 (571) 438-5499७. अर्जुन सिग्देल+1 (913) 850-1825८.प्रेम संग्रौला 1 (202) 320-6115९.रोमनाथ ज्ञवाली+1 (540) 449-1597१०.मधु पन्थी+1 (703) 485-2000११. तोया पौडेल+1 (913) 636-6924१२. अरुण रुपाखेती+1 (703) 909-7123१३. सुमन तिमल्सिन+1 (610) 209-6459१४. गोपाल रेग्मी +1 (703) 314-6945१५. पर्शुराम भण्डारी +1 (703) 481-1604१६. गुणराज लुँईटेल
+1 (703) 720-0360१७. नेत्र घिसिंग +1 (703) 597-4098१८. कमला खरेल +1 (703) 501-1069१९. चन्द्र लामा+1 (703) 862-9802 २०. आनन्दु लामा+1 (571) 239-3311२१. सरोज प्रजापती +1 (240) 246-5821२२. लेखनाथ भण्डारी +1 (703) 648-9686

प्रतिक्रिया