पत्रकारहरूलाई समर्पित “बढ्यो मनमा प्यार” म्यूज़िक भिडियो सार्बजनिक हुंदा अमेरिकाका पत्रकारहरू गीतमा झुमे

इनेप्लिज २०७६ मंसिर ४ गते १२:०४ मा प्रकाशित

बरिष्ट गीतकार अम्बिका गुरुङले पत्रकारहरूको सम्मानका लागि लेख्नु भएको गीत “बढ्यो मनमा प्यार” म्यूज़िक भिडियो एक भव्य समारोह विच सार्वजनिक गरिएको छ। नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय संजाल (ईन्जा) द्वारा गत आईतवार भर्जिनियॉमा सम्पन्न ईन्जा वेनिफिट लन्चन कार्यक्रममा उक्त गीत सार्बजनिक गरिएको हो ।

बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठको उक्त मेलोडी गीतको म्युजिक भिडियो सार्बजनिक हुंदा सभाहलमा उपस्थित सवै पत्रकारहरू गीतमा झुमेकाथिए।

भावसागर युट्यूव च्यानलमा राखिएको“बढ्यो मनमा प्यार” तलको लिंकमा हेर्न सकिनेछ।

प्रतिक्रिया