कर घटाऊँ – ठूला नोट र भ्रस्ट्राचार हटाऊँ – के. सी. तथा ओलीलाई बचाऊँ अनि खतिवडालाई निकालौ

एकबहादुर क्षत्री  २०७६ कार्तिक ३० गते १३:१५ मा प्रकाशित

के. सी. ओली तथा खतिवडा:

डाक्टर गोबिन्द के. सी.  अहिले आएर सत्रौं पटक ज्यानको बाजी राखेर चिकिस्ता क्षेत्रको सुधारको लागि भनेर ६३  बर्ष उमेर पुगेरमा डडेलधुरा  पुगेर  एउटा निजी घरमा बसेर दुइ तिहाई को सरकारको बिरुद्धमा विभिन्न माग राखेर संत्रौं सत्याग्रहमा २०७६ कार्तिक १८ गते देखि बसेका थिए र कार्तिक २६ गते अनसन आफैं तोडेका छन् । आफ्नो सेवाको २६ बर्ष को सेवा कालमा १६ पटक  र सेवाबाट अवकाश पाए पछि एक पटक गरि १७ पटकअनसन बसेर चिकित्सा  क्षेत्रलाई मेडिकल, राजनैतिक  माफियाहरुबाट मुक्ति दिलाउने उल्लेखनीय  उपलब्धिको साथ अगाडी बढी रहेका छन्।

प्रधान मन्त्रि – के. पी. ओली १४ बर्ष जेलमा बसेर दुइ तिहाई सरकारको प्रधान मन्त्रि भएको र भ्रस्ट्राचार गरिदिन्न र गर्न दिन्न भनेर नारा लिएर अगाडी बढेका मिर्गौलाका बिरामी हुन्। डा. अर्थ मन्त्रि युबराज खतिवडा  करिब २६बर्षको  नेकपाको उच्च पदमा आर्थिक मामिला सम्बन्धि बागडोर समालेर राष्ट्रिय योजना आयोगको उपाधक्ष्य, नेपाल राष्ट्र बैंक को गभर्नर अनि अर्थ मन्त्रि जस्ता गरिमय पदमा पुगेका देशको आशा लाग्दो अर्थशास्त्री नै हुन् ।

के. सी. ,ओली तथा खतिवडा तिनै जना राजनैतिक नियुक्तिको भागबन्डाभ्रस्ट्राचार, अपराधबेथीति, खुला घुष लिने दिनेका  बिरोधि हुन्। तर  अहिले  खतिवडा दुवै  के सी ,ओली तथा देश  डुवाउने   भए निजलाई  मन्त्रिबाट  हटाउनु   पर्छ 

डा. गोबिन्द के. सी., प्रधान मन्त्रि – के. पी. ओली र डा. अर्थ मन्त्रि युबराज खतिवडाहरु देशमा के गरु भनि अगाडी सरेका व्यक्तित्व हुन्। तिनै जना राजनैतिक नियुक्तिको भागबन्डा,  भ्रस्ट्राचार, अपराध,  बेथीति, खुला घुष लिने दिनेका  बिरोधि हुन्। यिनीहरुमा  अर्थशास्त्री, कर राजस्व, करको छलकपट, बैंकिंग सेवा र योजनाको बिशेषज्ञान भएका ब्यक्ति बुझकड़ त्  खतिवडा हुन् ।

तर अहिले आएर खतिवडा देशको ठूलो भ्रस्ट्राचारि,अपराधि भए। उनिले  भ्रस्ट्राचार र अपराध गरेको छैन भन्ने झूटो आधारको बिबरण कोहि मान्ने वाला छैनन्।  भ्रस्ट्राचार र अपराध अरुलाई गर्न दिनु ,गरेको हेरी राख्नु, प्रतिकार गर्नु पर्ने नगर्नु जस्तो जघन्य अपराध अरु हुँदैन।राजस्वको  चुहावट,  भ्रस्ट्राचार र अपराधको खास माध्यम  रु ५०० र रु १,००० को नोटहरु खारेज नगरेर ठूलो राजस्वको  चुहावट जघन्य   भ्रस्ट्राचार र अपराध  गरका छन्। खतिवडाका  कारणले गर्दा  भ्रस्ट्राचार र अपराध विरुद्ध  डा. गोबिन्द के. सी.  भ्रस्ट्राचार र अपराध पक्षमा   प्रधान मन्त्रि – के. पी. ओलीको बिच्मा  नै भ्रस्ट्राचार र अपराध ठूलोको युद्ध गराउदैं छन्। चलन चल्तीका नोट  खारेज नगरी   राजनैतिक नियुक्तिको भागबन्डा,  भ्रस्ट्राचार, अपराध,  बेथीति, खुला घुष लिने दिने लाई जुन सुकै  कडा ब्यबस्था, कानून र सुरक्षा भए पनि सम्भब छैन। भ्रस्ट्राचार र अपराध ठूलो युद्धबाट बचाउन तथा राजस्वको  चुहावट, भ्रस्ट्राचार र अपराध निर्मूल गर्न  रु ५०० र रु १,००० को नोटहरु हटाऊँ, खतिवडालाई  मन्त्रिबाट हटाऊँ र एक तिहाई कर दर घटाऊँ।

के. सी.तथा ओलीलाई बचाऊ  – नोट र  खतिवडा हटाएर कर घटाऊका केहि सान्दर्भिक कुराहरु बुँदाहरु प्रस्तुत  गरिएको  छ।

१ – मेडिकल  कलेज  शुल्क:

डाक्टर गोबिन्द के सी अनसन बसेर बेथीति हुनु भएन ऐन कानून हुनु परयो  विद्यार्थी शुल्क मनोमानी ढंगले अत्याधिक एउटा विद्यार्थीबाट रु एक करोड सम्म शुल्क  तिर्ने स्थितिमा शुल्क   निर्धारण समिति गठन गरि रु। ३५ लाख उच्चतम शुल्क   तोकिएको यो  छिटै नै अमान्य भयो।  निर्धारित शुल्कनै  तोकिएको  रु। ३५ लाख नै   बढी हो रु। १५/२० लाख हुन् पर्ने पनि भनिन्छ  तर  मेडिकल कलेजहरुले दुई/तिन  बर्षमा नै अतिरिक्त शुल्क लिए। अहिले नै समितले तोकेको भन्दा बढी असुल गर्दा सरकार निरही भएर बस्नु परेको छ र विद्यार्थीहरु महिनौ देखि अध्ययन नगरेर आन्दोलित हुनु परेको छ। अझ गत बर्षहरुमा नगद कर कति लियो सो खबर नगर्नु भनेर लिएको कति होला सरकारी  आर्मी हस्पिटलमा समेत कसैलाई नभन्नु भनेर  नगद   लिएको रु ८  लाख   लिएको  भन्ने  उजार भयो। यसतै भर्ना गर्दा कक्षा ग्रेड बढी पाउन आदि आदिमा समेत लेनदेन नभएको होला?  यो समस्याको कारक पनि नोटकोको बिटाको कारण हो। नोट खुवाएर बढी शुल्क निर्धारण गर्ने  समिति   बढी लिना साथ् कलेजलाई कार्यबाही गर्ने प्रहरी प्रशासन समयमा  सक्षम  भएन। अहिले  कलेज आन्दोलित हुनको कारण विद्यार्थीहरुको शुल्क घटे पछि कलेज आम्दानी घटेको भन्ने हो र नयाँ मेडिकल कलेज खोलन बन्द गरे पछि झन् बढी शुल्क  लिन प्रोत्शाहित छन् ।

मेडिकल कलेजकामा लगानीमा निकै फाईदा हुने भनि लगानी कर्ताले लगानी गरे। लगानीको  शुरुवात देखि   मुख्य  संचालक  निर्माणमा खर्चमा नक्कली बिल बनाएर नगद खर्च गरेको बिल बनाएर ठूलो रकम हात पारि  बिदेश समेत  पुराएर अन्य सिधा सोझा लगानी कर्ता र बैंकलाई ठगियो। केहि रकम लगानी कर्तालाई लगानीको रकम  यी सबै नगद कारोबारका  कारण भएका हुन् र भै राख्ने छन् । निर्माणअबधि गरेको आफ्नो स्वदेशी र बिदेशी लगानी सुको लगानी नगरेर मेडिकल कलेज चलाएका छन्।  सानो लाउडा र वाइड  बडी काण्ड गर्न माहिर छन्। यसरि माफियाहरुले एक अरबको प्रोजेक्टमा कमसेकम तीस पैतिस करोडको मेडिकल माफियाले हातपारी सकेका छन्। यसले गर्दा पुँजीगत खर्च बढी देखाइएको छ।खर्चमा नक्कली बिल बनाएर नगद दिएको र नगद आम्दानी सबै आम्दानी नगरे पछि नक्कली हिसाब बनाई  नक्कली नोक्शान पेश गरेर दबाब दियर नोट खुवाएर विद्यार्थीहरुको शुल्क  घटाउनु  पर्नेमा बढाउने माग छ। नोट खारेज गरेर लगानी कर्ताको नाफा नोक्सान पारदर्शिता गराउनु पर्द्छ लगानी कर्ताले लगानीको प्रतिफल पाउनु पर्छ ।

नोट खारेज गरेर लगानी को आम्दानी खर्च  पारदर्शिता नगरेमा  विद्यार्थीहरुले कहिलै राहत पाउने छैनन अहिले आएर छिटै विद्यार्थी शुल्क निर्धारण समितिले ठूलो घोटाला गरि विद्यार्थी शुल्क दोब्बरसम्म गर्न बेर हुदैन।  खाएको शुल्क फर्काऊ भनेर फेरि भनि  डा. के. सी. नै आन्दोलनमा उतरिनु परेको छ ।

२- राजनैतिक नियुक्तिको भागबन्डा:

राजनैतिक नियुक्तिको भागबन्डा हुनु हुन्न,  नियुक्ति, सरुवा, बढुवा भागबन्डा, लेनदेनको आधारमा नभई योग्यता, आब्शयक्ता, कार्य दक्षताको आधारमा   हुनु पर्नेमा सो नभएको र लेन देन को आधारमा हुनु भएन भनेर  भ्रस्ट्राचार विरुद्ध अभियानमा तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई र  तत्कालीन सर्वोच्च अदालतका प्रधान न्यायाधीश गोपाल पराजुली भ्रस्ट्राचार विरुद्धको अभियान गरेर  पदबाट बर्खास्थ गर्न  सफल भए    पनि  भ्रस्ट्राचार रति भर पनि कम भएन। झन् सुन काण्ड, वाइड बडी, ऐनसेल, सर्बोच्च काण्ड, घुस खाने खरदार समाउने काण्डको जग जगी भयो। के.सी. को आन्दोलन र ओलीको खबरदारीले केहि टसमस भएन । बरु ओली न मुछिएको भन्ने ठाउं छैन के.सी.पनि कहिँ रामे नै हुनु पर्ने नभए आन्दोलन गर्ने कहिँ श्यामे भए हुने किन?

3 – मिर्गौला प्रत्यारोपण:

के .पी. मिर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन पाएका हुन् र फेरि प्रत्यारोपण गर्नु पर्ने भएका छन् ।  डा. के.सी.  हुन र सस्तो दरमा मेडिकल सेवा हुनु पर्ने भन्ने र के.पी. मिर्गौला पिडित  भए पछि अरु मिर्गौला पिडितहरुको बेदना धेरै बुज़ेका छन् यो क्षेत्रमा सहज गराउन आतुर छन्। देशका प्रधान मन्त्रीलेसमेत भएकाले  कसरि मिर्गौला कालो बजारी भएको छ, कस्ले कसरि गरेको छ, कति कस्ता, कस्ता शिकार बन्न पुगेको छ । किन  मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ लागु गरेर सस्तोमा  मिर्गौला प्रत्यारोपण लागु गर्ने भन्ने चिन्ता छ। नगद कारोबारका कारण मिर्गौला लिने र दिने को बिचमा मिर्गौला तस्करले मोटो रकम लिने गरेको नियन्त्रण  गर्ने तिर सोच समेत गरेको पनि छैन्। नातेदार भित्र नगद कारोबार गरि लिन दिने गर्ने तर रकम लिएको दिएको होइन भनि गैर कानूनी मोल मोलाई र नातेदार विवाद गराउने भएको जटिल समस्या सोचिएको छैन।  जुन  नगद कारोबार हटाएमा मिर्गौलाको दलालको मार सहनु नपर्ने जो कोहिले चाहेमा के. पी. लाई जिउंदै  एउटा मिर्गौला दिन सक्ने  ब्यबस्था साथै इरान जस्तो दलाल बिना उचित रकम लिएर दिने ब्यबस्था गर्न सकिने छ।

बार्षिक  रु   खरब भ्रस्ट्राचाको लागि कर उठाइएको  हुँदा  एक तिहाई कर घटाऊँ:

देशमा खतिवडाको शब्दमा दैनिक रु ३५ करोड भन्सार चुहावट छ एक तिहाई अर्थ तन्त्र  बजेट बाहिर कालो बजारी छ भन्ने, हुण्डी बजार, मानब तस्कर, भ्रस्ट्राचार छ भन्ने, निकाशी बढाऊँ, आयात घटाऊँ   भनेर भासण गर्ने । प्रभाबकारी नीति,नियम नबनाउने अनुगमन नगरेर     भित्र आदेश,  देखौटी अनुरोध गरेर आतंक मचाई भ्रस्ट्राचारलाई बढवा दिएका छन्। दैनिक रु ३५ करोड भन्सार आन्तरिक कर  ३५ करोड र बजेट खर्च गर्दा  ३० करोड गरि बार्षिक  रु ४  खरब सरकारी  राजस्व चुहावट गराएका छन् । खर्च र बिकाशकोलागि अध्याधिक कर दर दोहरो तेहरो  कर तिर्नेलाई कर थुपारेका छन् भने न तिरेकाले न तिरेकै  छन्।  कर लुकाउने ठग्ने ले तिरेका छैन कर संकलन केन्द्र लिलाममा राखेका छन्। नगद कारोबारको कारण कर चुहावट भएको हो र नतिर्ने  नतिर्ने छुटेका हुन् र कर कर्मचारीले कर घुष लिने गरेका हुन् ।जनताले  बार्षिक  रु ४  खरब भ्रस्ट्राचारको लागि भनि तिरेका छन् ।  भ्रस्ट्राचारको लागि भनेर किन कर तिर्ने त्यसैले  औसतमा एक तिहाई कर दर घट्नु पर्द्छ ।

ति सबै समस्याको  समाधान को   लागि भ्रस्ट्राचार र अपराध ठूलो युद्धबाट बचाउन तथा राजस्वको  चुहावट, भ्रस्ट्राचार र अपराध निर्मूल गर्न  रु ५०० र रु १,००० को नोटहरु हटाऊँ, खतिवडालाई  मन्त्रिबाट हटाऊँ र एक तिहाई कर दर घटाऊँ।

बैंक ध्वस्त गराएको बैंक मर्ज़र गरेर एकलौटी बनाएको, अपराधिक गति विधिमा सहज  गराएको

ग्रामिण बैंक शाखाहरु संचालनमा नाफ घाटा भएर   बडा गर्नु परेको बेलामा   खतिवडाले  ३६५ ग्रामिण र दुर्गम स्थानीय तहमा  जबर्जस्ति बैंक शाखा खोल्न  लगाएर  घाटामा संचालित शाखा हजारौं  भएका छन् र जनताले नाम मात्रको   सेवा लिएका छन्। ति शाखाहरुका  घाटा  क्षतिपूर्तिको लागि शहरी जनताले बढी ब्याज र शुल्क बेहोर्नु परेको छ ।  शहरी  बैंकमा पनि कुल आर्थिक कारोबारको  २०% मात्र बैंकमाहुने गरेको छ ।  नोट खारेज गरेर मात्र सम्पूरण बैंकिंग हुने कुरा अलम्बन  गरएको छैन । बैंकको लगानीमा लिंदा ठूलो कमिसन बुझाउनु पर्ने नक्कली बिलको कारण लगानी तोकिएको ठाउँमा  लगानी न भै निजि क्षेत्रमा पनि ठूलो भ्रस्ट्राचार भएको छ अर्थ तन्त्र नै बिपरित दिशा तर्फ़ धकलिएको छ। बैंकको लगानी मिटर ब्याज, मानब तस्करी,  कालो बजारीमा उपयोग हुन गएको छ। बैंकमा भएको अपराध र भ्रस्ट्राचार   रोक्ने गलत उपाए बैंक मर्ज़र गर्ने, र  बैंक खोल्न नदिने स्वेच्क्षाकरी अलम्बन गरि   विदेश लगानी भित्राउनमा नै बन्देज गरिएको छ सिमित बैंकहरु  थॊलॉ ठूलो घोटाला  गरिएको छ। बैंक नोट नै हुण्डी, जुवा खेल्न, मानब तशकरी, घुष लिने लिने दिने, कालो बजारी, लागु पदार्थ को खरिद बिक्रि, हत्या गर्न, बिप्लवको  पार्टी संचालन गर्न, चुनाब धाँदली  गर्न, धर्म परिबर्तन गर्न  सजिलो, छोरा छोरि बुहारी लोग्ने स्वास्नीलाई  कुलतमा लाग्न लगाउन सहज, चोरी  गर्न र चोरेको सामान बेचन आदिमा  उपयोग गर्न मौका दिएको छ।

 

उपसंभार:

अब  नेपालमा हुने आन्दोलन भनेको नोट,कर  तथा  सरकार  खारेज गर्ने आन्दोलन भै सत्ता परिवर्तन छिटै हुनेछ । यो बुझनु पर्छ कि लेबनान, हाइटी, बोल्भिया  र ब्राजिलमा पनि सत्ता परिवर्तन अत्याधिक भ्रस्ट्राचारको कारणले भरकर भएका छन् । जनता दुइ तिहाईसरकारले सम्पूरण भ्रस्ट्राचार र अपराध हटाएको हेर्न चाहेका थिए सो नपाए पछि रोकिने वाला छैन। बच्चालाई झैँ केहि दिएर फकिने वाला पनि छैन् । झन् खतिवडा नै आगामी मन्त्रि मण्डलामा थमौती हुने भएका छन् भनि सुन्दा त् केहि सुधार हुने संकेत त् छैन । कर घटाऊँ – ठूला नोट र   भ्रस्ट्राचार हटाऊँ  –  के. सी. तथा ओलीलाई बचाऊँ अनि खतिवडालाई  निकालौ ।

 

 

 

,

प्रतिक्रिया