विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो !

इनेप्लिज २०७६ कार्तिक २२ गते १२:४४ मा प्रकाशित

काठमाडौं, २२ कात्तिक ।  त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दुई जहाज एकापसमा ठोक्किएका छन् ।

पार्किङ गर्ने क्रममा श्री एयरले यति जहाजलाई सामान्य छोएको बताइएको छ ।

ठोक्किदा जहाजमा सामान्य क्षति भएको बताइएको छ ।

प्रतिक्रिया