शनिबार, कार्तिक ३० २०७६
काठमाडौं ०१:४७
वासिङटन डिसी 15:02

क्रिकेटर सन्दिप लामिछानेले बुढानिलकण्ठमा किने ६ करोडको बंगला

इनेप्लिज २०७६ कार्तिक २१ गते १:०५ मा प्रकाशित

काठमाडौं, २० कात्तिक । लेग स्पिनर सन्दिप लामिछानेले काठमाडौंको बुढानिलकण्ठमा ६ करोड मुल्यको आलिशान बंगला किनेका छन् ।

सुविधासम्पन्न बंगला किनेका लामिछाने हालै मात्र डेढ करोड पारिश्रमिकमा द हन्ड्रेडमा अनुबन्धन भएका थिए ।

क्रिकेटको सबैभन्दा ठूलो लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो क्रिकेटर लामिछानेले ७ देशका ८ लिगमा मोटो पारिश्रमिकमा अनुबन्धन भएका थिए ।

सन्दिप नेपालमा सबैभन्दा धेरै आम्दानी गर्ने क्रिकेटर समेत मानिन्छन् ।

प्रतिक्रिया