नगर प्रहरीले लछार पछार गरेको आरोप ! डोके व्यापारीको यस्तो आन्दोलन

इनेप्लिज २०७६ कार्तिक २० गते ११:३२ मा प्रकाशित

पोखराका मुख्य बजार केन्द्रहरुमा फुटपाथलाई अतिक्रमण गरी व्यापार, व्यवसाय गरेको पाइएपछि त्यसलाई हटाउन पोखरा महानगरपालिकाले ७ दिने अल्टिमेटम दिएको छ । विशेष गरी पोखराको महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगर लगायतका बजार क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले फुटपाथ अतिक्रमण गरेको पाइएपछि त्यसलाई हटाउन महानगरले सात दिने अल्टिमेट दिएको हो ।

उता डोकोमा बेचेर जिबन निर्बाह गरीरहेका सडक व्यापारीहरु हामीलाई थाहनै नदीइ यस्तो निणय लीइयो भनेर पोखरा महानगर पालिका बाहीर आन्दोलन गरीरहेका छन के छ त उनिहरुको माग यो भिडीयो हेर्नुहोला

प्रतिक्रिया