प्युठानमा पहिलो पटक साहित्य गोष्ठी

इनेप्लिज २०७६ कार्तिक १७ गते ०:१८ मा प्रकाशित

मेरो देश हिमाल पनि हो अनि पहाड र तराई सबै हाम्रो हो सबै आफ्नो हो भन्ने नारा बोकेर शनिबार एक भव्य समारोहबीच प्युठानमा भालुवाङ्ग लगायत क्षेत्रका युवाहरूको एक समूहले राजधानीमा मात्र हैन देशभरी जागरुक युवाहरूले एक भएर साहित्यक संस्था गठन गर्न देशको बारेमा आफ्नो मौलिक पहिचान जोगाउन मेरो नेपाल मेरो देश विषयमा सभ्य अनि भव्य रूपमा कवि गोष्ठी गरिको छ ।

उक्त कार्यक्रममा मनोज चौलागाईं, दिनेश अधिकारी, श्याम थापा, उमेश रौनियार, दिलविक्रम शाह, रवि शर्मा, अनन्त रेग्मी, शत्रुघन रोक्का लगायत दुई दर्शन कवि कवियत्रीले आफ्नो रचना वाचन गरेको थियो । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरको प्रमुख आथित्यमा राजु बानियाँको सभापतित्व सम्पन्न उक्त कार्यक्रम संचालन भएको थियो ।

प्रतिक्रिया