शनिबार, कार्तिक ३० २०७६
काठमाडौं ०२:०९
वासिङटन डिसी 15:24

यसरी मनाए कलाकारहरुले भाइटिका हेर्नुस् (फाेटाे फिचर)

इनेप्लिज २०७६ कार्तिक १३ गते १:२६ मा प्रकाशित

काठमाडौँ, १२ कात्तिक । नेपालीहरुको महान पर्व तिहार हर्षउल्लासका साथ मनाइएको छ । नेपालका कलाकारहरुले पनि आफ्ना दिदिबहिनीसँग भाइटिका लगाएका छन् ।

तिनै कलाकारहरुले कसरी आजको भाइटिका मनाएका छन् त ? उनीहरुले आज भाइटिका मनाएको तस्वीरहरु विभिन्न सामाजिक संजालमा राखेका थिए ।

तस्वीरमा हेर्नुस् कलाकारहरुको भाइटिका :

11111   

 

प्रतिक्रिया