काठमाडौँ, १२ कात्तिक । नेपालीहरुको महान पर्व तिहार हर्षउल्लासका साथ मनाइएको छ । नेपालका कलाकारहरुले पनि आफ्ना दिदिबहिनीसँग भाइटिका लगाएका छन् ।
तिनै कलाकारहरुले कसरी आजको भाइटिका मनाएका छन् त ? उनीहरुले आज भाइटिका मनाएको तस्वीरहरु विभिन्न सामाजिक संजालमा राखेका थिए ।
तस्वीरमा हेर्नुस् कलाकारहरुको भाइटिका :
11111
प्रतिक्रिया