अफ्रिकामा भाईटीका

इनेप्लिज २०७६ कार्तिक १२ गते २०:५७ मा प्रकाशित

लेगोस , नाइजेरिया अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुले पनि अफ्रिकाका विभिन्न मुलुकहरूमा तिहार भाइटिका पर्व मनाएका छन

अफ्रिकाको नाइजेरिया , केन्या , युगान्डा , दक्षिण अफ्रिका लगाएतका मुलुकहरुमा नेपालीहरु जम्मा भइ दिदीबहिनीको हातबाट टीकाग्रहण गरि तिहार मनाएका हुन

प्रतिक्रिया