मङ्सिर २७ मा आउने गरि सिनेमा ‘१२ सत्ताईस” को पोस्टर सार्वजनिक
निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमा ‘१२ सत्ताईस ‘ ले तिहारको अवसर पारेर शुभकामना सहित चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा सिनेमा भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दीईएको छ। डेब्यु निर्देशक जोन योञ्जन निर्देशनमा तयार भएको यस सिनेमामा प्रमुख कलाकारहरु समिरश्रेष्ठ,अभिषेक नेपाल ,काजि राना , अस्मिता लामिछाने,समरांत थापा ,अभोन राज उप्रेती ,भिष्म जोशी लगायतकाको प्रमुख अभिनय रहेको छ। फरक भिजोल कमेडी फ्लेबरमा बनेको यस सिनेमाले ३ जना युबा बेरोजगारहरुको कथा समेटेको छ। उत्कृष्ट सिनेमा बनाउन स्टार काष्ट नै चाहिन्छ भन्ने छैन कथा र पात्र बलियो भए सिनेमा राम्रो बन्छ र हाम्रो सिनेमाले नि दर्शकको मन जित्छ ” निर्देशक जोन योञ्जन।
ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमा लाई रेणु राना ,दिपक खातियोडा ,र रुपक थापाले निर्माण गरेकाछन भने चलचित्रका लागी सह निर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ। आगामी मङ्सिर २७ गते बाट प्रदर्शनमा आउने यस सिनेमा लाई काफिया फिल्म्स र श्री ब्याङ्कटेश ईण्टरटेण्टमेण्टले बितरणको जिम्मा लिएको छ। निर्देशक जौंन योञ्जन कै कथा रहेको यस सिनेमामा दिपक आर्जेको संगीत रहेको छ। प्रकाश मल्ल शब्द रहेको यस सिनेमा लाई अनिश स्याङ्गदेनले खिचेका छन् चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन। चलचित्रलाई सरोज श्रेष्ठले संचार ब्यबस्थापनको जिम्मा लिएका छन।
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
अमेरिकामा दुई नेपाली द्वारा केन्टकी संघीय सरकार माथि मुद्दा दायर
अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?
कति खर्बमा बेचियो कालापानी ?
नेपाली अमेरिकी मैत्री सङ्घ म्याडिसन विस्कन्सिनको प्रेस विज्ञप्ति
बोस्टनमा सत्यनारायण पूजाको भिडियो
टेक्ससमा गोकर्णेश्वर नगरपालिकाका प्रतिनिधिमण्डललाई स्वागत तथा सम्मान
मेरिल्याण्डमा घरबाटै महिलालाई अपहरण गरि एटिएममा पैसा निकाल्न खोज्ने अपहरणकारी फरार
एएनएचएसका अध्यक्ष केदार तिम्सिनाले डिसीमा हुने बिरोध र्यालीमा सहभागी हुन् सबैलाई आग्रह
प्रतिक्रिया