वरिष्ठ पत्रकार आचार्यको निधन

इनेप्लिज २०७६ असोज १९ गते १७:५१ मा प्रकाशित

काठमाडौँ, १९ असोज। नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धक एवम् समाचार निर्देशक राजेन्द्रदेव आचार्यको निधन भएको छ । आचार्यको ६१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्तापतालमा उपचारको क्रममा निधन भएको हो ।

नेपाल टेलिभिजनबाट अवकाश पाएपछि उनी न्युज २४ टेलिभिजनमा आबद्ध थिए ।

प्रतिक्रिया