शनिबार, मंसिर २८ २०७६
काठमाडौं ०५:५०
वासिङटन डिसी 19:05

अमेरीका नेपाल सहयोगी समाजको देउसीभैलो कार्यक्रम

इनेप्लिज २०७६ असोज १७ गते २०:४८ मा प्रकाशित

यस अमेरीका नेपाल सहयोगी समाज (ANHS)ले चाडपर्वहरुको प्रबर्द्धन गर्दै, नेपालि शिक्षा सदन सन्चालन सहयोगार्थ यस बर्ष निम्न मिति, समय र स्थानमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको हुदा, उक्त कार्यक्रममा सबैजना उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

देउसीभैलोको साथै शिक्षा सदनका बालबालिकाहरुको मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने समेत सबैमा जानकारी गर्दछौ ।

मिति : October 26, 2019. (Saturday)
स्थान: Best Western Hotel,
10820 Balls Ford Road Manassas, Virginia 20109
समय: बेलुका ६ बजेदेखि ९.३० बजे सम्म ।

प्रतिक्रिया