त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जिम्बाब्वेले जित्याे
इनेप्लिज
२०७६ असोज १७ गते ९:२९ मा प्रकाशित
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जिम्बाब्वेले जितेको छ । बिहीबार भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बाब्वेले सिरिज जितेको हो ।
इन्डियन एसोसियशनको मैदानमा सिंगापुरले दिएको १ सय ६८ रनको लक्ष्य जिम्बाब्वेले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
यो जितसँगै जिम्बाब्वेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान कायम गरी सिरिज जितेको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा रह्यो भने आयोजक सिंगापुर ३ अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।
नेपाल जिम्बाब्वेसँगको दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरलाई एक खेलमा हराएको थियो । सिंगापुरसँगको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो ।
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
अमेरिकामा दुई नेपाली द्वारा केन्टकी संघीय सरकार माथि मुद्दा दायर
अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?
कति खर्बमा बेचियो कालापानी ?
नेपाली अमेरिकी मैत्री सङ्घ म्याडिसन विस्कन्सिनको प्रेस विज्ञप्ति
बोस्टनमा सत्यनारायण पुजाको भिडियो
टेक्ससमा गोकर्णेश्वर नगरपालिकाका प्रतिनिधिमण्डललाई स्वागत तथा सम्मान
मेरिल्याण्डमा घरबाटै महिलालाई अपहरण गरि एटिएममा पैसा निकाल्न खोज्ने अपहरणकारी फरार
एएनएचएसका अध्यक्ष केदार तिम्सिनाले डिसीमा हुने बिरोध र्यालीमा सहभागी हुन् सबैलाई आग्रह
प्रतिक्रिया