नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने ।

इनेप्लिज २०७६ भदौ ३१ गते २२:१९ मा प्रकाशित

काठमाडौँ

नेपाली कथानक चलचित्र ‘बागमती कि रानी’ निर्माण हुन भएको छ । हिजो काठमाडौँ को गौरिघाट ए वान क्याफेमा ‘बागमती कि रानी ‘ नामक चलचित्रको नाम घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बरिष्ट चलचित्र कर्मी तथा चलचित्र निर्देशक तुलसी घिमिरेको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गदैँ घिमिरेले बागमती कि रानी चलचित्रले नेपालको चलचित्र जगतमा राम्रो नाम लिएर आएको र समाज परिवर्तन गर्नका लागी सो चलचित्रले विशेष महत्व राख्ने निर्देशक घिमिरेले बताए ।

जुन फिल्मस प्रा लि को प्रस्तुतिमा राजेश लाल भिकारीको बागमती कि रानी लेखन तथा निर्देशन श्री कृष्ण ,निर्माता भुवन राज जोशी र कमला ढकाल साथै सह ९निर्माता टेक राज शर्मा भने कार्यकारी निर्माता आर जी भिलेन को रहेको निमार्ण पक्षले बताएको छ ।

प्रतिक्रिया