कतारको सनैया क्षेत्रमा प्रकाश सुबेदीको संयोजकत्वमा १३ सदस्यीय साझा सद्भाव समूह सनैया’ गठन

इनेप्लिज २०७६ भदौ २९ गते १३:२८ मा प्रकाशित

यही ०६ सेप्टेम्बर २०१९ मा कतारको सनैया क्षेत्रमा प्रकाश सुबेदीको संयोजकत्वमा १३ सदस्यीय साझा सद्भाव समूह सनैया’ गठन गरिएको छ। जसको उप-संयोजकमा भिमलाल ओली,सचिवमा नबिन शर्मा,सह-सचिवमा सुदीप प्रजा र कोषाध्यक्षमा उमेश नेपाली रहेका छन्।

कार्यसमितिका अन्य सदस्यहरुमा गोविन्द खड्का,सुवास ढकाल,गणेश खनाल, दीपक क्षेत्री र कल्याण बस्नेत रहेका छन्।

यसैगरी बिनोद न्यौपाने,आनन्द पौडेल मान बहादुर बि.क पनि सदस्यमा छनोट भएका छन् भने सल्लाहकार समितिमा सोमराज बराल र नारायण प्रसाद पौडेल रहेको समन्वय समिति कतारका संयोजक गणेश कार्कीले बताए।

कतारमा अलखोर पछिको यो दोश्रो सद्भाव समूह हो

प्रतिक्रिया