गायक प्रकाश मल्लको आवाजमा ”तहलका“ भिडियो सहित ।

इनेप्लिज २०७६ भदौ २३ गते १२:०८ मा प्रकाशित

पछिल्लो समयमा पप गायनको क्षेत्रमा निकै रुचाएका गायक प्रकाश मल्लको आवाजमा सजिएको युवा पुस्ताको बास्तविक भोगाई समेटिएको  ”तहलका“गीतको भिडियो सार्वजनिक भएको छ ।
युवा युवती विचको प्रेम प्रसङगलाई गीतमा निकै रोचक रुपमा समेटिएको छ । प्रकाश मल्लको शब्द तथा संगीत गीतमा रहेको छ ।

गीतमा रेख सिंह धामीको रयाप रहेको छ । युवा युवती विचको मायामा आउने हलचल बाट पार्ने प्रभावलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ  । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”तहलका“गीतको भिडियोमा प्रकाश , रिचार सिधको फिचरिङ रहेको छ ।
”तहलका“गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

प्रतिक्रिया