गायिका अनिता सुब्बाको जिन्दगी गीत सार्वजनिक

इनेप्लिज २०७६ भदौ २० गते २२:५४ मा प्रकाशित

गायिका अनिता सुब्बाको जिन्दगी गीत सार्वजनिक भएको छ । उक्त भिडियोमा रिमा बिश्वकर्माले अभिनय गरेकी छिन् । गायक तथा संगीतकार हरिश माथेमाले यसमा संगीत दिएका छन् भने सेप्टेम्बर ६ ,२०१९ का दिन सार्वजनिक गरिएको छ ।

गायिका अनिता सुब्बाको स्वर रहेको जिन्दगी गीतका शब्द बिरेन्द्र सुवाल सिंहले गरेका छन् । सम्पादन माधव बेलबासेले गरेका छन् भने निर्देशन अलिन श्रेष्ठले गरेका छन् । हाईलाइट्स नेपालले उक्त जिन्दगी गीत सार्वजनिक गरेको हो ।

जिन्दगी गीत सुन्न यहाँ थिच्नु होस् ।

प्रतिक्रिया