शुक्रबार, असोज ३ २०७६
काठमाडौं १३:४६
वासिङटन डिसी 04:01

भर्जिनियामा हुने वी.पी.जयन्ती विशेष कार्यक्रममा हार्दिक निमन्त्रणा !

इनेप्लिज २०७६ भदौ १८ गते २२:१५ मा प्रकाशित

नेपालमा बहुदलिय प्रजातान्त्रिक व्यवस्थाका प्रथम जन-निर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गिय बिस्वेस्वर प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर द्वारा बिगत बर्षहरुमा झैं यस् पटक पनि आयोजना हुने बिशेष कार्यक्रममा डिसी मेट्रो एरियामा रहेका नेपाली संघ संस्थाहरुका पदाधिकारी तथा सदस्य महानुभावहरु लगायत सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरुको गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

स्थान: Bull Run Regional Library
8051 Ashton Ave, Manassas, VA 20109
Phone:(703) 792-4500

मिति: September 8,Sunday 2019
समय दिनको 1.00 बजे

नेपाली जनसम्पर्क समिति अमेरिका- भर्जिनिया च्याप्टर

प्रतिक्रिया