फरक कन्सेप्टमा फोटो प्रतियोगिता : मिस तिज सारी क्विन-२०१९ को बिजेता बनिन् संगीता
ईटहरी/ फोटो कन्टेस्टलाई खासै गहन रुपमा हेरिदैन तर यस्लाई पनि क्वालिटिमा गर्न सकिन्छ भन्ने उद्देश्य सहित हिन्दु नारिहरुको महान पर्वको रुपमा रहेको तिजलाई छेको पारेर “मिस तिज सारी क्विन २०१९ फोटो कन्टेस्ट” ईटहरीमा सम्पन्न भएको छ । सनिवार भएको बिजेता घोषणा तथा साङितिक कार्यक्रमबाट उक्त फोटो कन्टेस्टको बिजेता संगीता उप्रेती लम्साल हुन सफल भएकी छन् । यस्तै फर्स्ट रनरअप सिर्जना पोख्रेल र सेकेन्ड रनरअप सर्मिला दाहाल भएकी छन ।
बिजेता र उपबिजेताहरुले क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार प्राप्त गरेका छन भने कुमारी बैंकको तर्फबाट १०/१० हजार बराबरको सारी र ईलाईट सिनेमा ईटहरीको तर्फबाट फिल्म टिकट सहित अवार्ड प्राप्त गरेका छन् । परिकला मिडिया प्राली द्वारा संचालित डिथ्री अनलाइनले आयोजना गरेको उक्त फरक कन्सेप्टको फोटो कन्टेस्टमा अडिसनबाट छनौट हुँदै ८ जना प्रतिष्पर्धी प्रतिष्पर्धामा रहेका थिए ।
प्रतियोगिताबाट बेस्ट फोटोजेनिक अवार्ड भावना श्रेष्ठले प्राप्त गरिन भने अर्गनाईज च्वाईस अवार्ड रश्मि रानाले प्राप्त गरिन । सहभागी सम्पुर्णलाई अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीले पढाईको लागि अष्ट्रेलिया जादा १ लाख सम्मको छुट संगै फुल स्कलरसिपको सुबिधा दिएको छ । आयोजकले फोटोसुट र बायोग्राफी भिडियो बनाएर फेसबुक पेज र युट्युबमा सार्बजनिक गरेको थियो । सोही पोस्टको लाईक शेयर र भिडियो भ्युजको आधारमा पहिलो, दोश्रो र तेश्रो छनौट गरिएको डिथ्रीका संचालक सुवास संकल्पले बताए ।
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
अमेरिकामा दुई नेपाली द्वारा केन्टकी संघीय सरकार माथि मुद्दा दायर
अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?
कति खर्बमा बेचियो कालापानी ?
नेपाली अमेरिकी मैत्री सङ्घ म्याडिसन विस्कन्सिनको प्रेस विज्ञप्ति
बोस्टनमा सत्यनारायण पूजाको भिडियो
टेक्ससमा गोकर्णेश्वर नगरपालिकाका प्रतिनिधिमण्डललाई स्वागत तथा सम्मान
मेरिल्याण्डमा घरबाटै महिलालाई अपहरण गरि एटिएममा पैसा निकाल्न खोज्ने अपहरणकारी फरार
एएनएचएसका अध्यक्ष केदार तिम्सिनाले डिसीमा हुने बिरोध र्यालीमा सहभागी हुन् सबैलाई आग्रह
प्रतिक्रिया