बिहीबार, माघ ९ २०७६
काठमाडौं ०१:३०
वासिङटन डिसी 14:45

सेरेना विलियम्स यूएस ओपनको दोस्रो चरणमा प्रवेश

इनेप्लिज २०७६ भदौ १० गते ११:१९ मा प्रकाशित

लण्डन, १० भदाै । सेरेना विलियम्स यूएस ओपन टेनिसको दोस्रो चरणमा पुगेकी छन् ।

न्यू योर्कमा जारी प्रतियोगितामा विश्व टेनिसकै सर्वाधिक सफल खेलाडी सेरेनाले पूर्व विश्व नम्बर एक मारिया सारापोभालाई २–० को सहज सेटमा हराइन् ।

सारापोभाविरुद्ध पाँच एसेज प्रहार गरेकी सेरेनाले पाँचवटा ब्रेक पोइन्ट जितेकी थिइन् । उनले ६–१ र ६–१ को सहज जित निकालिन् ।

प्रतिक्रिया