ईन्जाले जारी गर्यो-पत्रकारहरूका लागी महत्वपूर्ण अवसरहरू
इनेप्लिज
२०७६ साउन २९ गते १:५१ मा प्रकाशित
नेपाली पत्रकारहरूको अन्तराष्ट्रीय संजाल (ईन्जाले) ‘ईन्जा बुलेटिन ‘ लाई मासीकरूपमा डिजिटल प्रविधि मार्फत प्रकाशन गरी आफ्नो वेवसाईट https://injaglobal.org तथा मॉस ईमेल मार्फत पत्रकारहरू तथा सर्वसाधारणलाई प्रेषित गर्दै आएको छ।
यसै सन्दर्भमा चालु अगस्त महिनामा विशेष गरी पत्रकारिता गर्दै आएका तथा पत्रकारिताका विषयमा अध्ययनरत विद्यार्थीहरूका लागी उपयोगी विभिन्न विधाका लागी उपलव्ध अवसरहरू प्रकाशन गरेको छ। यी अवसरहरूको जानकारीकालागी ईन्जाको निम्न वेवसाईटमा हेर्न सकिने ईन्जाले जानकारी गराएको छ।
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
अमेरिकामा दुई नेपाली द्वारा केन्टकी संघीय सरकार माथि मुद्दा दायर
अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?
अमेरिकाको टेक्ससमा ३० बर्षिय बिद्यार्थीको सवारी साधन दुर्घटनामा मृत्यु
नेपाली जनसम्पर्क समिति अमेरिका भर्जीनिया च्याप्टरको अपिल
भारतले नेपालको भूमीमाथि गरिरहेको अतिक्रमणको बिरूद्धमा हुने बिरोध र्यालीमा सहभागी बनौ !
न्यु जर्सीमा भएको गोलीबारीमा एक प्रहरी तथा तीन नागरिकको मृत्यु
डिसीमा हुनगइरहेको कार्यक्रममा सहभागी हुन नासा) र आन्माको अपील
भारतले गरेको भूमि अतिक्रमण सम्बन्धि बिज्ञमण्डलहरुको बहस बाना सामुदायिक केन्द्रमा हुने
प्रतिक्रिया