शुक्रबार, मंसिर २७ २०७६
काठमाडौं ००:३८
वासिङटन डिसी 13:53

ईन्जाले जारी गर्यो-पत्रकारहरूका लागी महत्वपूर्ण अवसरहरू

इनेप्लिज २०७६ साउन २९ गते १:५१ मा प्रकाशित

नेपाली पत्रकारहरूको अन्तराष्ट्रीय संजाल (ईन्जाले) ‘ईन्जा बुलेटिन ‘ लाई मासीकरूपमा डिजिटल प्रविधि मार्फत प्रकाशन गरी आफ्नो वेवसाईट  https://injaglobal.org तथा मॉस ईमेल मार्फत पत्रकारहरू तथा सर्वसाधारणलाई प्रेषित गर्दै आएको छ।

यसै सन्दर्भमा चालु अगस्त महिनामा विशेष गरी पत्रकारिता गर्दै आएका तथा पत्रकारिताका विषयमा अध्ययनरत विद्यार्थीहरूका लागी उपयोगी विभिन्न विधाका लागी उपलव्ध अवसरहरू प्रकाशन गरेको छ। यी अवसरहरूको जानकारीकालागी ईन्जाको निम्न वेवसाईटमा हेर्न सकिने ईन्जाले जानकारी गराएको छ।

https://injaglobal.org

प्रतिक्रिया