१० हजार घुससहित एक शिक्षक पक्राउ
इनेप्लिज
२०७६ साउन २७ गते ११:४९ मा प्रकाशित
दाङ, २७ साउन । दाङमा एक जना शिक्षक दस हजार घुससहित पक्राउ परेका छन् ।
माध्यमिक विद्यालय रझेनामा पढाउने उच्च मावि राहत शिक्षक गणेश केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले घुस रकम सहित रंगेहात पक्राउ गरेको हो ।
सिस्ने गाँउपालिका रुकुम घर भई हाल घोराही बस्दै आएका केसिले विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परिक्षामा नाम निकाल्ने भन्दै विद्यार्थीबाट पैसा लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ ।
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
अमेरिकामा दुई नेपाली द्वारा केन्टकी संघीय सरकार माथि मुद्दा दायर
अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?
अमेरिकाको टेक्ससमा ३० बर्षिय बिद्यार्थीको सवारी साधन दुर्घटनामा मृत्यु
नेपाली जनसम्पर्क समिति अमेरिका भर्जीनिया च्याप्टरको अपिल
भारतले नेपालको भूमीमाथि गरिरहेको अतिक्रमणको बिरूद्धमा हुने बिरोध र्यालीमा सहभागी बनौ !
न्यु जर्सीमा भएको गोलीबारीमा एक प्रहरी तथा तीन नागरिकको मृत्यु
डिसीमा हुनगइरहेको कार्यक्रममा सहभागी हुन नासा) र आन्माको अपील
भारतले गरेको भूमि अतिक्रमण सम्बन्धि बिज्ञमण्डलहरुको बहस बाना सामुदायिक केन्द्रमा हुने
प्रतिक्रिया