कतारमा स्टार अवार्ड हुर्दै– अवार्ड थाप्न सयौ कलाकार दोहामा

इनेप्लिज २०७६ साउन २७ गते ८:२३ मा प्रकाशित

ईनेप्लिज, दोहा ।

कतारमा आज सम्पन हुन गईरहेको स्टार ईन्टरनेस्नल अर्वाड तथा सांगितीक धकामाका लागी सयौ राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरु कतार आईपुगेका छन ।

दोहाको अल हिलाल स्थीत रेजेन्सीहलमा स्थानिय समयअनुसार २ बजे देखी सुरु हुने आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया