गायिका अञ्जना गुरुङ्गको गाउँ र शहर तीजको लहर बजारमा

इनेप्लिज २०७६ साउन २४ गते १:४५ मा प्रकाशित

गायिका अञ्जना गुरुङको गाउँ र शहर तीजको लहर बजारमा आएको छ । गायिका गुरुङ्ले राजकुमार बगरको शब्द तथा संगीतमा ‘गाउँ र शहर तीजको लहर’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

उक्त गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । गीतको सङ्गीत श्रब्य दृश्य (म्यूजिक भिडियो)मा स्मृति तिमिल्सिनाको निर्देशन तथा नृत्य निर्देशन (कोरियोग्राफी) रहेको छ । अन्जना गुरुङ कि छोरी अपेक्षा सिंहले अभिनय गरेकी छिन् । गत अगस्त ७ का दिन उक्त गीत सार्वजनिक भएको हो ।

प्रतिक्रिया