चर्चित गायक रुद्रसेन बिश्वकर्माको धमाकेदार मैथिली गित “कलियुग के खेल” सार्वजनिक(भिडियो सहित)
काठमाडौँ : चर्चित गायक रुद्रसेन बिश्वकर्माको सुमधुर आवाजमा रहेको धमाकेदार मैथिली गित “कलियुग के खेल” को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रुद्रसेन विश्वकर्माको स्वरमा रहेको दिवानी एल्बमबाट मैथिली गीत “कलियुग के खेल” भर्खरै मात्र मैथिली खुसि युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माको नै रहेको यस गीतलाई बिनय केटुले एरेन्ज गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।
म्युजिक भिडियोमा मोडल समिता गिरि र सरोज यादबलाइ फिचर्ड गरिएको छ । सार्बजनिक भिडियोलाई निर कुमारी विश्वकर्मा (सबिना)ले निर्माण गरेकी हुन् । स्मरण रहोस भर्खरै मात्र उनको चर्चित गायिका ज्योति मगर संगको गित सुपर डुपर हिट भएको थियो । भिडियो हेर्नुहोस :
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
अमेरिकामा दुई नेपाली द्वारा केन्टकी संघीय सरकार माथि मुद्दा दायर
अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?
कति खर्बमा बेचियो कालापानी ?
नेपाली अमेरिकी मैत्री सङ्घ म्याडिसन विस्कन्सिनको प्रेस विज्ञप्ति
बोस्टनमा सत्यनारायण पूजाको भिडियो
टेक्ससमा गोकर्णेश्वर नगरपालिकाका प्रतिनिधिमण्डललाई स्वागत तथा सम्मान
मेरिल्याण्डमा घरबाटै महिलालाई अपहरण गरि एटिएममा पैसा निकाल्न खोज्ने अपहरणकारी फरार
एएनएचएसका अध्यक्ष केदार तिम्सिनाले डिसीमा हुने बिरोध र्यालीमा सहभागी हुन् सबैलाई आग्रह
प्रतिक्रिया